Phone: ९८११७७१४०५, ९८६३९१९९३०
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
स्वागत छ "श्री आधारभुत विद्यालय छपकी भथौल"
सगरमाथा अञ्चल सप्तरी जिल्ला रुपनी गाउँपालिका वार्ड नं. ४ मा अवस्थित यस श्री आधारभुत विद्यालय छपकी भथौल, छपकी गाउँको उत्तरी भागमा करिव १० कठ्ठा ऐलानी जग्गामा ५ ओटा दूई कोठे भवन (ब्लक) एउटा एक कोठे पक्की भवन दूई शौचालय र एउटा ट्युवेल जडान भएको साथै ० कक्षा देखी ८ कक्षा सम्म सञ्चालन रहेको एवंम प्रा। वि। तर्फ ५ ओटा शिक्षक र नि. मा. वि. तर्फ ३ ओटा गा. पा. अनुदानकोटामा शिक्षक कार्यरत छन्। विद्यालयको प्राङ्गनमा एउटा गोल्षम महेर फूलको करिब ७ फीट मोटो रुख छन् ।
प्रमुख अधिकारी
छेदी इसर
वडा अध्यक्ष
सन्देश हेर्नुहोस् 
बालकृष्ण यादव
प्रिन्सिपल
सन्देश हेर्नुहोस् 
ग्यालरी
हाम्रो स्टाफ सदस्यहरू
Our generous and hardworking staff members.
सरिता कुमारी पंडित
प्रा. शि. तृ
चन्द्रशेखर प्रणामी
का.स.
यदुनन्दन यादव
नि. मा. शिक्षक गा.पा. अनुदान
श्याम कुमार यादव
प्रा. शि. तृ.
गुलाव कुमारी यादव
प्रा. शि. तृ. राहत
दिलीप कुमार यादव
नि. मा. शिक्षक गा.पा. अनुदान
हाम्रो स्कूल परिवार
We strive towards success and greatness.

प्रशासन सदस्यहरू

हाम्रा उत्कृष्ट शिक्षकहरू

हाम्रो प्रतिभाशाली विद्यार्थीहरू